सामलिङ्ग पावरको ४२ लाख ८४ हजार कित्ता सेयरको लकइन सकिँदै

  २०८१ असोज १४ गते १०:१९     विकासन्युज

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक १५ गते समाप्त हुने जनाएको छ ।

संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको गरी कुल ४२ लाख ८४ हजार ६ सय कित्ता सेयरको लइकन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको ५ लाख र कम्पनीका कर्मचारीहरूको १४ हजार ६ सय कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.