अमेरिकी डलरको मूल्य स्थिर, यस्तो छ विदेशी मुद्राको भाउ

  २०८१ असोज २० गते ६:५०     विकासन्युज

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.८९ रुपैयाँ र बिक्रीदर १४८.५६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.४७ रुपैयाँ र बिक्रीदर १५८.१७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.७२ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.९१ रुपैयाँ र बिक्रीदर ९९.३५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३१ रुपैयाँ र बिक्रीदर १०३.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७७ रुपैयाँ र बिक्रीदर ३१.९१ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०१ रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०४ रुपैयाँ र बिक्रीदर १३.१० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८३ रुपैयाँ र बिक्रीदर १९.९२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१२ रुपैयाँ र बिक्रीदर ४४०.०८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.४८ रुपैयाँ र बिक्रीदर ३५७.०७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.