हिमालयन ८०-२० को नगद लाभांश घोषणा

  २०८१ असोज २२ गते १०:५५     विकासन्युज

काठमाडौं । हिमालयन क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले हिमालयन ८०-२० को लाभांश घोषणा गरेको हो ।

हिमालयन क्यापिटल योजना व्यस्थापक रहेका हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०/२० का इकाईधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.