घट्यो विदेशी मुद्राको भाउ, यूरो १४७.२१ रुपैयाँमा झर्याे

  २०८१ असोज २३ गते ७:१६     विकासन्युज

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.२१ रुपैयाँ र बिक्रीदर १४७.८७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.५२ रुपैयाँ र बिक्रीदर १७६.३० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.२७ रुपैयाँ र बिक्रीदर १५७.२७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.२८ रुपैयाँ र बिक्रीदर ९०.६८ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.२७ रुपैयाँ र बिक्रीदर ९८.७१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.८९ रुपैयाँ र बिक्रीदर १०३.३५ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०६ रुपैयाँ र बिक्रीदर ९.१० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०१ रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२७ रुपैयाँ र बिक्रीदर ३१.४१ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९५ रुपैयाँ र बिक्रीदर १०.०० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९७ रुपैयाँ र बिक्रीदर १३.०३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२४ रुपैयाँ र बिक्रीदर १७.३२ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.३६ रुपैयाँ र बिक्रीदर ४३९.३१ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५५ रुपैयाँ र बिक्रीदर ३५७.१४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.