उद्योगी पाण्डेकी पत्नी उर्मिलाको निधन

  २०८१ असोज २३ गते १४:१८     विकासन्युज

काठमाडौं । उद्योगी तथा व्यवसायी प्रदीपजङ्ग पाण्डेकी पत्नी उर्मिला पाण्डेको निधन भएकाे छ । उर्मिलाकाे मंगलबार राति उपचारकाे क्रममा निधन भएको हो । उनकाे ७० वर्षको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उर्मिलाकाे आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

उर्मीलाका तीन छोरा रहेका छन् । छोरा प्रतापजङ्ग, प्रवलजङ्ग र प्रज्वलजङ्ग पाण्डे व्यवसायी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.