सपोर्ट लघुवित्तको लाभांश घोषणा

  २०८१ कार्तिक ५ गते ११:११     विकासन्युज

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कार्तिक ४ गते बसेको लघुवित्तको सञ्चालक समितिले चुक्ता पूँजीको १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ ।

लघुवित्तको हाल १० करोड ७६ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.