२०८१ कार्तिक १६ गते ७:४४ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.८२ रुपैयाँ र बिक्रीदर १४६.४७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.२६ रुपैयाँ र बिक्रीदर १७५.०४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.९७ रुपैयाँ र बिक्रीदर १५५.६७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.११ रुपैयाँ र बिक्रीदर ८८.५० रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३९ रुपैयाँ र बिक्रीदर ९६.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.५३ रुपैयाँ र बिक्रीदर १०१.९८ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.६५ रुपैयाँ र बिक्रीदर ३०.७९ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५४ रुपैयाँ र बिक्रीदर १२.६० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.७६ रुपैयाँ र बिक्रीदर ४३९.७२ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०२ रुपैयाँ र बिक्रीदर ३५७.६२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.