एक सातादेखि स्थिर रह्यो अमेरिकी डलरको भाउ, यूरो १४५.४३ रुपैयाँमा झर्‍यो

  २०८१ कार्तिक १९ गते ७:५८     विकासन्युज

काठमाडौं । एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अन्य देशको मुद्राको भाउ घटबण् भइरहँदा अमेरिकी डलरको मूल्य भने उच्च बिन्दुमा स्थिर रहेको हो ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.४३ रुपैयाँ र बिक्रीदर १४६.०८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.५३ रुपैयाँ र बिक्रीदर १७४.३० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.२८ रुपैयाँ र बिक्रीदर १५४.९७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.०५ रुपैयाँ र बिक्रीदर ८८.४५ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.२० रुपैयाँ र बिक्रीदर ९६.६३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.२३ रुपैयाँ र बिक्रीदर १०१.६८ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७७ रुपैयाँ र बिक्रीदर ८.८१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९५ रुपैयाँ र बिक्रीदर ३.९७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.६६ रुपैयाँ र बिक्रीदर ३०.७९ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७२ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४९ रुपैयाँ र बिक्रीदर १२.५४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५० रुपैयाँ र बिक्रीदर १९.५९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.६७ रुपैयाँ र बिक्रीदर ४३९.६३ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०२ रुपैयाँ र बिक्रीदर ३५७.६२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.