२०८१ मंसिर ३ गते ७:३३ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.०४ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.०४ रुपैयाँ र बिक्रीदर १७०.८० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७३ रुपैयाँ र बिक्रीदर १५२.४० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.०७ रुपैयाँ र बिक्रीदर ८७.४६ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६२ रुपैयाँ र बिक्रीदर ९६.०५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३५ रुपैयाँ र बिक्रीदर १००.७९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९१ रुपैयाँ र बिक्रीदर ३६.०७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२७ रुपैयाँ र बिक्रीदर १२.३३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०४ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०१ रुपैयाँ र बिक्रीदर ४३९.९६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४७ रुपैयाँ र बिक्रीदर ३५९.०६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.