स्ट्याण्डर्ड चार्टर्ड बैंकले आह्वान गर्‍यो साधारण सभा

  २०८१ मंसिर ४ गते १३:२१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८औं साधारणसभा आह्वान गरेको छ । साधारणसभा मंसिर २५ गते हुन लागेको हो ।
साधारणसभाले चुक्ता पुँजीको २५.५० प्रतिशत लाभांश पारित गर्ने बैंकले जनाएको छ ।

यसैगरी, १९ प्रतिशत नगद र ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा राखिने छ ।

साधारणसभाका लागि बैंक सञ्चालक समितिले मंसिर ट गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.