अमेरिकी डलर रेकर्ड मूल्यमा स्थिर, यस्तो छ अन्य देशको मुद्राको भाउ

  २०८१ मंसिर ६ गते ७:३७     विकासन्युज

काठमाडौं । बिहीबार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.१५ रुपैयाँ र बिक्रीदर १४२.७८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.५४ रुपैयाँ र बिक्रीदर १७१.३० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.१८ रुपैयाँ र बिक्रीदर १५२.८६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३० रुपैयाँ र बिक्रीदर ९६.७२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३४ रुपैयाँ र बिक्रीदर १००.७९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९० रुपैयाँ र बिक्रीदर ३६.०६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८८ रुपैयाँ र बिक्रीदर ३.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२५ रुपैयाँ र बिक्रीदर १२.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१३ रुपैयाँ र बिक्रीदर ४४०.०८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.५३ रुपैयाँ र बिक्रीदर ३५९.१२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.