बोटलर्स नेपालको लाभांश घोषणा

  २०८१ मंसिर ६ गते १०:३३     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको मंसिर ५ गते बसेको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिसेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले गत वर्ष ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीको प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.