रेकर्ड मूल्यबाट तल्यो झर्याे अमेरिकी डलर, अधिकांश मुद्राको भाउ खस्कियो

  २०८१ मंसिर ९ गते ७:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४०.५२ रुपैयाँ र बिक्रीदर १४१.१४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८.८६ रुपैयाँ र बिक्रीदर १६९.६१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७५ रुपैयाँ र बिक्रीदर १५२.४२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३७ रुपैयाँ र बिक्रीदर ९६.८० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०४ रुपैयाँ र बिक्रीदर १००.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९१ रुपैयाँ र बिक्रीदर ३६.०७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९१ रुपैयाँ र बिक्रीदर ३.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१८ रुपैयाँ र बिक्रीदर ३०.३१ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.१७ रुपैयाँ र बिक्रीदर १२.२२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३२ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ तोकेको छ

यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.०० रुपैयाँ र बिक्रीदर ४३९.९५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.६८ रुपैयाँ र बिक्रीदर ३५९.२८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.२० रुपैयाँ र बिक्रीदर ३५१.७५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.