घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको मुद्राको भाउ कति ?

  २०८१ मंसिर ११ गते ७:१३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५७ रुपैयाँ र बिक्रीदर १३५.१७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.०८ रुपैयाँ र बिक्रीदर १४१.७१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.२० रुपैयाँ र बिक्रीदर १६९.९६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.२२ रुपैयाँ र बिक्रीदर १५१.८९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.५७ रुपैयाँ र बिक्रीदर ८७.९६ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३५ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९२ रुपैयाँ र बिक्रीदर १००.३७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.५८ रुपैयाँ र बिक्रीदर १८.६६ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८४ रुपैयाँ र बिक्रीदर ३६.०० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०६ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८९ रुपैयाँ र बिक्रीदर ३.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२३ रुपैयाँ र बिक्रीदर ३०.३६ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२५ रुपैयाँ र बिक्रीदर १२.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १९.०० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२९ रुपैयाँ र बिक्रीदर १७.३७ रुपैयाँ तोकेको छ

यस्तै, कुवेती दिनार एकको खरिददर ४३७.२१ रुपैयाँ र बिक्रीदर ४३९.१६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५६.९८ रुपैयाँ र बिक्रीदर ३५८.५७ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३४९.५५ रुपैयाँ र बिक्रीदर ३५१.१० रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.