फेरी उचाइमा पुग्दै अमेरिकी डलरको भाउ, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य कति ?

  २०८१ मंसिर १३ गते ७:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८३ रुपैयाँ र बिक्रीदर १३५.४३ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४१.७३ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९.९१ रुपैयाँ र बिक्रीदर १७०.६६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.७० रुपैयाँ र बिक्रीदर १५३.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.२९ रुपैयाँ र बिक्रीदर ८७.६८ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.८९ रुपैयाँ र बिक्रीदर ९६.३१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३१ रुपैयाँ र बिक्रीदर १००.७६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.५९ रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८८ रुपैयाँ र बिक्रीदर ३६.०४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९९ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९० रुपैयाँ र बिक्रीदर ३.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३५ रुपैयाँ र बिक्रीदर ३०.४९ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३१ रुपैयाँ र बिक्रीदर १२.३६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०० रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.४७ रुपैयाँ र बिक्रीदर ४४०.४२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.८० रुपैयाँ र बिक्रीदर ३५९.३९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.१८ रुपैयाँ र बिक्रीदर ३५१.७३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.