डलरको भाउ बढ्यो, कुन देशको कति छ ?

  २०८१ मंसिर १४ गते ८:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.३७ रुपैयाँ र बिक्रीदर १४३.०१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.९० रुपैयाँ र बिक्रीदर १७१.६६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.६१ रुपैयाँ र बिक्रीदर १५३.२९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६८ रुपैयाँ र बिक्रीदर ८८.०७ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३१ रुपैयाँ र बिक्रीदर ९६.७४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३९ रुपैयाँ र बिक्रीदर १००.८३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८८ रुपैयाँ र बिक्रीदर ८.९२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९१ रुपैयाँ र बिक्रीदर ३६.०७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९२ रुपैयाँ र बिक्रीदर ३.९४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३३ रुपैयाँ र बिक्रीदर ३०.४७ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३५ रुपैयाँ र बिक्रीदर १२.४१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.६६ रुपैयाँ र बिक्रीदर ४४०.६१ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.७५ रुपैयाँ र बिक्रीदर ३५९.३४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.३३ रुपैयाँ र बिक्रीदर ३५१.८९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.