स्थिर रह्यो अमेरिकी डलरको भाउ, यूरो र पाउण्डको मूल्य बढ्यो

  २०८१ मंसिर १६ गते ७:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.४३ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.२१ रुपैयाँ र बिक्रीदर १७१.९७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.१० रुपैयाँ र बिक्रीदर १५३.७८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.७६ रुपैयाँ र बिक्रीदर ८८.१५ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३५ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.६४ रुपैयाँ र बिक्रीदर १०१.०९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९० रुपैयाँ र बिक्रीदर ३६.०६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९३ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३४ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४३८.९६ रुपैयाँ र बिक्रीदर ४४०.९२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.७५ रुपैयाँ र बिक्रीदर ३५९.३४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.३५ रुपैयाँ र बिक्रीदर ३५१.९१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.