नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

  २०८१ पुष १ गते १२:३४     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीर्घबहादुर अर्याल नियुक्त भएका छन् ।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओको पदमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ ३ गतेदेखि लागु हुनेगरी ४ वर्षको लागि नियुक्ति गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.