२०८१ पुष ४ गते ७:४३ विकासन्युज
काठमाडौं । बिहीबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो पुस ३ गते सबैभन्दा धेरै खरिदर १३५.५४ रुपैयाँ र बिक्रीदर १३६.१४ रुपैयाँ थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.४२ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.४५ रुपैयाँ र बिक्रीदर १७३.२२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७४ रुपैयाँ र बिक्रीदर १५२.४१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.६३ रुपैयाँ र बिक्रीदर ८६.०१ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.६९ रुपैयाँ र बिक्रीदर ९५.११ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.४१ रुपैयाँ र बिक्रीदर १००.८६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.१० रुपैयाँ र बिक्रीदर ३६.२६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.२० रुपैयाँ र बिक्रीदर ३७.३७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९३ रुपैयाँ र बिक्रीदर ३७.०९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३४ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३९ रुपैयाँ र बिक्रीदर १२.४४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४५ रुपैयाँ र बिक्रीदर १७.५३ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.९९ रुपैयाँ र बिक्रीदर ४४२.९५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.५७ रुपैयाँ र बिक्रीदर ३६१.१६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.२९ रुपैयाँ र बिक्रीदर ३५३.८४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.