२०८१ पुष ४ गते ९:०७ विकासन्युज
काठमाडौं । मनाङको नेस्याङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.