२०८१ पुष ११ गते ७:१२ विकासन्युज
काठमाडौं । अमेरिकी डलरको मूल्यले रेकर्ड बिन्दुमा स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.०३ रुपैयाँ र बिक्रीदर १३६.६३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो ।
आज युरोपियन यूरोको एकको खरिदर १४१.६४ रुपैयाँ र बिक्रीदर १४२.२७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.७२ रुपैयाँ र बिक्रीदर १७१.४७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.१९ रुपैयाँ र बिक्रीदर १५१.८५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.८९ रुपैयाँ र बिक्रीदर ८५.२६ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.७० रुपैयाँ र बिक्रीदर ९५.११ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.१८ रुपैयाँ र बिक्रीदर १००.६३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.२३ रुपैयाँ र बिक्रीदर ३६.३९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३२ रुपैयाँ र बिक्रीदर ३०.४५ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३३ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२७ रुपैयाँ र बिक्रीदर १२.३३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९६ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.५१ रुपैयाँ र बिक्रीदर १७.५९ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४१.५१ रुपैयाँ र बिक्रीदर ४४३.४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.४४ रुपैयाँ र बिक्रीदर ३६२.०२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५३.३१ रुपैयाँ र बिक्रीदर ३५४.८६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.