२०८१ पुष १६ गते ७:१४ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.५६ रुपैयाँ र बिक्रीदर १३७.१६ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.६७ रुपैयाँ र बिक्रीदर १४३.३० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.०९ रुपैयाँ र बिक्रीदर १७२.८४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.४६ रुपैयाँ र बिक्रीदर १५२.१२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.२३ रुपैयाँ र बिक्रीदर ८५.१६ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.९९ रुपैयाँ र बिक्रीदर ९५.४१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.७२ रुपैयाँ र बिक्रीदर १०१.१७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.६२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.१८ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५८ रुपैयाँ र बिक्रीदर ३०.७२ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४२ रुपैयाँ र बिक्रीदर १२.४७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.३० रुपैयाँ र बिक्रीदर ४४५.२५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६१.९९ रुपैयाँ र बिक्रीदर ३६३.५८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५४.६८ रुपैयाँ र बिक्रीदर ३५६.२४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.