ओली र देउवाप्रति बालेनको ब्यङ्ग्य- अब खोलासँगै टुँडिखेल पनि कार्यकर्तालाई दिने भए

  २०८१ माघ २ गते १९:२६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाप्रति ब्यङ्य प्रहार गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उनीहरुलाई अध्यादेशका विषयमा ब्यङ्ग्य प्रहार गरेका हुन् ।

उनले भनेका छन्, ‘अब खोलामात्र होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ, बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.