२०७५ जेठ २४ गते ११:४१ विकासन्युज
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । कार्यकाल छ महिना बाँकी छदै राजीनामा गरेका हुन् ।
खड्काले प्रधानमन्त्री, उद्योगमन्त्री र निगमका लागि राजीनामा दिएको बताएका छन् ।
निगमको जग्गा खरिदमा विवादित बनेपछि उनी निलम्बनमा परेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.