२०७५ असोज ५ गते ९:२७ विकासन्युज
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा असोज २७ गते हुने भएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले क वर्गका ३ जना संस्थापक सेयरधनीको निर्वाचन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.