भारतीयको बारम्बारको आक्रमण सहन नसकेपछि शसस्त्रले गोली ठोक्यो, एक जनाकाे मृत्यु

  २०७७ जेठ ३० गते १२:०८     विकासन्युज

सांकेतिक तस्वीर

काठमाडाैं । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिककाे मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भई सशस्त्र प्रहरीकाे गाेली लागेर मृत्यु भएकाे बताइएकाे हाे ।

भारतीय नागरिकले नेपाल भारतका सीमानामा बाराम्बार आक्रमण गर्दै आएपछि सेनाले अनन्त गोली चलाउन बाध्य भएको हो ।

घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको बताइएकाे छ ।

प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।

त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

33 comments on "भारतीयको बारम्बारको आक्रमण सहन नसकेपछि शसस्त्रले गोली ठोक्यो, एक जनाकाे मृत्यु"

  • Madan dhami says:

    जे गर्यो राम्रो गर्यो धेरै भयको थियो भारतिय दादागिरी जय नेपाल APF जिन्दाबाद

  • NK YADAV says:

    घुस पैठ गर्न खोज्ने भारतिय नागरिक सम्झाई बुझाई गर्दा पनि अटेर गरि हतियार नै खोस्न लागि पर्छ भने तेस्ता ब्यात्ती लाई यसरी नै गोलि हान्नु पर्छ ।
    सलाम छबिओपी टिमलाई

  • Shibakumar yogi says:

    je garyo sahi garyo ajhai arulai pani thoknu parxa jay nepal️✋✋

  • Manoj Nepali says:

    अति राम्रो काम गरयाे

  • Nirpa dhami says:

    Jay nrpal

  • Abhi bajgain says:

    Jay gorkhali

  • मुरारी। पौडेल says:

    बल्ल ससस्त्र प्रहरी बलले काम गरेछ।

  • Amit thapa says:

    Mathiko adesko parkhaima basnu bhanda afno sobibek utchit thauma lagayeko thik 6 hai.

  • Ashok Malla says:

    Good job.कहिलेकाही तर्साउनु पर्छ,हामीसंग पनि जवाफ छ है भनेर।

  • सिमानाकाे फ्यान says:

    गुड।मर्नु मार्नु रहर त हैन।भारतिय दादागिरी हद से भि ज्यादा भाे।हथियार खाेस्ने पटक पटक।जवाफी कारवाही ठिक छ।हेप्नि।

  • Udaya swarnim giri says:

    गुड जब मातृभूमि प्रति खाएको कसम पूरा गरेको मा बैरी हरुसंग कहिल्यै नझुक्ने यो शिर अझै उच्च राख्नु हार्दिक सलाम छ #good_job_apf_bop_team

  • Raj rai says:

    Good aaji aba marnu parcha

  • Nagendra prasad Poudel says:

    हतियार खोसेको,कुटपिट गरेको र पोस्टमा तोडफोड गरेको मात्रै कति सुन्नु त,ल बधाई छ,स सशस्त्र प्रहरीलाई .!

  • Nandan Dhami says:

    Great job APF

  • Kailash Kambang Limbu says:

    देश र आत्मरक्षाको लागी जुनसुकै कदम पनि जायज हुन्छबहादुर ससस्त्र प्रहरी बललाई तिन करोड नेपालीको तर्फबाट धन्यवाद

  • Mahendra Rawal says:

    Nepal APF जे गर्याे ठिक गर्याे

  • Pushkar Singh says:

    जय स्वाभाभिमान… सलाम छ मेरो देश को सपूत लाइ

  • Rajendra Prasad Dhungana says:

    अरुलाई पनि ठोक्नु पर्रथ्यो

  • Rishi says:

    Ekdam sai ho

  • Prakash Gtm says:

    Sahi garyo Nepal ko bahaduri vaneko yo honi ta sanjhauda namanera ultai hatiyar khosna aaux vane hannu parx

  • मदन राई says:

    अति अतिभयपछी ज्यान र हतियार जोगाउ नै पर्यो ठिक भयो बाकि जेहोला।

  • Dipesh shrestha says:

    सरिता गिरि लाई पनि ठाेकम ा

  • अझै ठोक्नु पर्छ गधा हरु लाई

  • good job jasta lai tyastai garnu parx.

  • SURYA NARAYAN CHAUDHARY says:

    Good work

  • Amar Shrestha says:

    सही गरेको APFले

  • Sunil says:

    Ramro garyo

  • Om says:

    Ghatna nindaniye nepalpolice ki kayran works

  • santosh thapa says:

    आइलाग्ने माथी जाइ लाग्नै पर्छ वीर गोर्खालीको छोरो हो हामिहरु जय नेपाल ।

  • Kanxa Gurung says:

    Good Nepal police

  • Mahesh says:

    Bordarma new khojne indian harulai yastai jabafhi karbahi garnu parchha. je garyo yakdam thik garyo.Good job.

  • दिल लिम्बु says:

    सय जना आक्रमण गर्न आउँछ भने घटिमा ५० जति ढाल्नु पर्थ्यो।एउटा ढल्दै पो सबै भगेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.