२०८१ असार २० गते १३:४९ विकासन्युज
काठमाडौं । हकप्रद सेयर निष्कासनका लागि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.