२०८१ असार २० गते १८:३१ विकासन्युज
काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनले माधव नेपालालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
यस्तै, धनश्याम भुसाल महासचिवमा सर्वसम्मत चयन भएका छन् भने झलनाथ खनालाई सम्मानित नेता बनाइएको छ ।
शीर्ष नेताहरूबीचको दिनभरिको छलफलपछि समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको हो । यस्तै अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.