२०८१ भदौ २१ गते १६:२४ विकासन्युज
काठमाडौँ । गोविन्दबहादुर कार्की सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
कार्कीलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेशमा पदस्थापन गरिएको जनाइएको छ ।
याे पनि पढ्नूहाेस्: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त
याे पनि पढ्नूहाेस्: कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ नियुक्त
याे पनि पढ्नूहाेस् : यी हुन् मन्त्रिपरिषदका २ दर्जन निर्णय
Copyright © 2024 Bikash Media Pvt. Ltd.