कृषि विकास बैंकको १ करोड ९६ लाख कित्ता हकप्रद सेयर आयो, ७०० रुपैयाँको सेयर १०० मा किन्न पाइने

<p>काठमाडौं, २१ असोज । कृषि बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड, ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकले २ बराबर १ को अनुपानका हकप्रद सेयर जारी गरेको हो । कृषि विकास बैंकको १०० कित्ता [&hellip;]</p>

adblकाठमाडौं, २१ असोज । कृषि बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड, ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले २ बराबर १ को अनुपानका हकप्रद सेयर जारी गरेको हो । कृषि विकास बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । बैंकले हकप्रद सेयरमा प्रिमियम नराखी प्रतिकित्ता १०० रुपैयाँमा नै निष्काशन गरेको छ । हाल यो बैंकको सेयर प्रतिकित्ता ७०० सय रुपैयाँ भन्दा बढीमा कारोबार भईरहेको छ ।

Share News