आन्तरिक राजस्व विभाग ४ बजेसम्म, सेवाग्राणीको लगि शुक्रबार पनि दिनभर खुला

<p>काठमाडौं २९, पुस । आन्तरिक राजस्व विभाग लाजिम्पाटको कार्यालय आज शुक्रबार पनि ४ बजेसम्म खुला रहने भएको छ । सेवाग्राहीको सुविधालका लागि बैंक तथा नगद काउन्टर दिनभर खुला राखिने भएको छ । करदाताको सुविधाका लागि आन्तरिक राजस्व विभाग अन्तर्गगतका शाखा तथा काउन्टरबाट दिने ४ बजेसम्म राजस्व बुझ्न सकिने सूचना विभागले सार्वजनिक गरेको छ । सेवाग्राहिका लागि [&hellip;]</p>

काठमाडौं २९, पुस । आन्तरिक राजस्व विभाग लाजिम्पाटको कार्यालय आज शुक्रबार पनि ४ बजेसम्म खुला रहने भएको छ । सेवाग्राहीको सुविधालका लागि बैंक तथा नगद काउन्टर दिनभर खुला राखिने भएको छ ।

करदाताको सुविधाका लागि आन्तरिक राजस्व विभाग अन्तर्गगतका शाखा तथा काउन्टरबाट दिने ४ बजेसम्म राजस्व बुझ्न सकिने सूचना विभागले सार्वजनिक गरेको छ । सेवाग्राहिका लागि शुक्रबार दिनभर दिइने यो सेवाले थप सहजता हुने उल्लेख छ ।

Share News