काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० मर्यादाक्रम हेरफेर गरिएको हो ।
नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औं नम्बरमा पुगेका हुन् ।
दोस्रोमा डा. स्वर्णिम वाग्ले यथावत रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौंथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
