मध्यान्हमा बस्दै मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।

बैठक बिहीबार (आज) मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

बैठक महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

Share News