प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्रीको बालेन्द्र शाहको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको  ।

बैठक आज जेठ २९ गते शुक्रबार अपरान्ह २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

Share News