मुक्तिनाथ विकास बैंकले निशुल्क आश्वा सेवा दिने

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले पनि ग्राहकहरुलाई निशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपरप्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर दिँदै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पनि ग्राहकहरुलाई निशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ ।

बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपरप्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर दिँदै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News