जोन प्लेयर्सको प्रिमियम मेन्स वेयरको खरिदमा ५० प्रतिशत सम्म छुट

<p>काठमाण्डौं । सुर्य नेपाल प्रा.लिले जोन प्लयर्स बाण्डका प्रिमियम मेन्स वेयरको खरिदमा ५० प्रतिशत सम्म छुट योजना आफनो समर कलेक्सनमा ल्याएको छ । यस योजना अन्तर्गत शर्ट, डेनिम, पार्टी वेयेर लगायत कपडाको खरिदमा यो छुट प्राप्तगर्न सकिने बताइएको छ । यसमा औपचारिक देखि दैनिक रुपमाप्रयोग गर्न सकिने कपडाहरु राखिएको छ । उपभोक्ताहरुले जोन प्लेयर्सका एक्सक्लुसिभ [&hellip;]</p>

काठमाण्डौं । सुर्य नेपाल प्रा.लिले जोन प्लयर्स बाण्डका प्रिमियम मेन्स वेयरको खरिदमा ५० प्रतिशत सम्म छुट योजना आफनो समर कलेक्सनमा ल्याएको छ । यस योजना अन्तर्गत शर्ट, डेनिम, पार्टी वेयेर लगायत कपडाको खरिदमा यो छुट प्राप्तगर्न सकिने बताइएको छ ।

यसमा औपचारिक देखि दैनिक रुपमाप्रयोग गर्न सकिने कपडाहरु राखिएको छ । उपभोक्ताहरुले जोन प्लेयर्सका एक्सक्लुसिभ ब्राण्डेड आउटलेट ब्लुवर्ड मलथापाथली, सिटी सेन्टर कमलपोखरी, दरवार मार्ग, मानभवन, सिभिलमल, सुन्धारा, लबिममल, पुल्चोक, बीजीमल, गंगबुका साथै देशभरका अन्य छानिएका स्टोरहरुबाट खरिद गर्न सक्नेछन् । यो योजना सिमित अवधिका लागि मात्र राखिएको छ ।

Share News