मञ्जुश्री फाइनान्सले ल्यायो १३ प्रतिशत ब्याज दिने विशेष योजना

<p>काठमाडौं ।मञ्जुश्री फाइनान्स लिमिटेडले १३ प्रतिशत ब्याज दिने गरी स्पेशल डिपोजिट अफर ल्याएको छ । फाइनान्सले न्युनतम ६ देखि बढीमा १३ महिनासम्मका लागि मुद्धति निक्षेप योजना ल्याएको हो । निश्चित अवधिका लागि यो योजना ल्याएको फाइनान्सले जनाएको छ । &nbsp;</p>

काठमाडौं ।मञ्जुश्री फाइनान्स लिमिटेडले १३ प्रतिशत ब्याज दिने गरी स्पेशल डिपोजिट अफर ल्याएको छ ।

फाइनान्सले न्युनतम ६ देखि बढीमा १३ महिनासम्मका लागि मुद्धति निक्षेप योजना ल्याएको हो । निश्चित अवधिका लागि यो योजना ल्याएको फाइनान्सले जनाएको छ ।

 

Share News