हिमालयन बैंकको थप पाँच शाखा सञ्चालनमा, शाखा संख्या ४७ पुग्यो

<p>काठमाडौं । हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुबाट कारोवार शुरु गरेको छ । गत साउन २७ गतेदेखि नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४७ पुगेको छ ।</p>

काठमाडौं । हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुबाट कारोवार शुरु गरेको छ ।

गत साउन २७ गतेदेखि नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४७ पुगेको छ ।

Share News