सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ले ६० प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं । सिद्धार्थ म्युचल फण्ड अन्तर्गत संचालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ ले आफ्ना इकाईधनीहरुलाई ६० प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस्तै, सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमले पनि २५ प्रतिशत नगद लाभांश दिने भएको छ । यी दुबै स्किमले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । सो लाभांश वितरण प्रयोजनको लागि [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ म्युचल फण्ड अन्तर्गत संचालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ ले आफ्ना इकाईधनीहरुलाई ६० प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यस्तै, सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमले पनि २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यी दुबै स्किमले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो ।

सो लाभांश वितरण प्रयोजनको लागि भदौ १२ गते यी दुबै फण्डको बुक क्लोज हुने भएको छ ।

Share News