घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

<p>&nbsp; बाबियाचौर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ५ मेगावाट क्षमताको आयोजनाको आइतबार बाँध र आउटलेट (फोरवे)बाट खनिएको सुरुङ जोडिएको हो । आउटलेटबाट १  हजार मिटर र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको लिमिटेडका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए। अन्नपूर्ण [&hellip;]</p>

Share News