धानमन्त्रीको राजकीय भ्रमण ः नेपाल–भारत सम्बन्धमा नवयुग प्रारम्भको अपेक्षा

<p>काठमाडौँ, ६ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिदेखि हुने भारतको पाँच दिवसीय राजकीय भ्रमणबाट नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मित्रता थप सुदृढ एवं सुमधुर भई पारस्परिक सम्बन्धमा नवयुगको थालनी हुने अपेक्षा आम नेपालीले गरेका छन् । कार्यकारी सरकार प्रमुखको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको [&hellip;]</p>

Share News