जनता बैंक र आईमार्कबीच पीओएस् सम्झौता, बिना नगद भुक्तानी गर्न सकिने

<p>काठमाडौं । जनता बैंक नेपाल र आईमार्क प्रालिबीच पीओएस् सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका ट्रान्जाक्सन बैंकिङ्ग विभाग प्रमुख निरज शर्मा र आईमार्कका प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले हस्ताक्षर गरेका छन् । उक्त सेवा सञ्चालन पश्चात बैंकका स्वदेश तथा विदेशका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिटकार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्नेछन् । [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपाल र आईमार्क प्रालिबीच पीओएस् सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका ट्रान्जाक्सन बैंकिङ्ग विभाग प्रमुख निरज शर्मा र आईमार्कका प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले हस्ताक्षर गरेका छन् ।

उक्त सेवा सञ्चालन पश्चात बैंकका स्वदेश तथा विदेशका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिटकार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्नेछन् ।

बैंकले भिसा ईन्टरनेशनलसँग आवद्घभई देशभरी रहेका आफ्ना शाखा सञ्जालमार्फत विभिन्न व्यापारिक संघसंस्था, अस्पताल आदिबाट पीओएस् सेवा सञ्चालनमा ल्याएको हो ।

Share News