मेगा बैंकका स्वतन्त्र सञ्चालक खत्रीले दिए राजिनामा

<p>काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक पूर्णबहादुर खत्रीले राजिनामा दिएका छन् । खत्रीले गत साउन ९ गते नै उक्त पदबाट राजिनामा दिएका हुन् । साउन १३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक खत्रीको राजिनामा स्वीकृत गरेको हो । खत्री २०७३ साल ३ महिना २९ गते यस बैंकको सञ्चालकको पदमा नियुक्त भएका हुन् [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक पूर्णबहादुर खत्रीले राजिनामा दिएका छन् । खत्रीले गत साउन ९ गते नै उक्त पदबाट राजिनामा दिएका हुन् ।

साउन १३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक खत्रीको राजिनामा स्वीकृत गरेको हो ।

खत्री २०७३ साल ३ महिना २९ गते यस बैंकको सञ्चालकको पदमा नियुक्त भएका हुन् ।

Share News