त्रिभुवन विमानस्थलमा राखियो एक टनको बुद्धको प्रतिमा

<p>काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बद्धको प्रतिमा राखिएको छ । विमानस्थललाई बुटीक विमानस्थलका रुपमा रुपान्तरण गर्ने उद्धेश्यकासाथ शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा राखिएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बुद्धको मुर्तिको अनावरण गर्दै प्रतिमा स्थापित भएकाे बताएका छन् । मुर्ति करिब एक टनको रहेको बताइएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई [&hellip;]</p>

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बद्धको प्रतिमा राखिएको छ । विमानस्थललाई बुटीक विमानस्थलका रुपमा रुपान्तरण गर्ने उद्धेश्यकासाथ शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा राखिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बुद्धको मुर्तिको अनावरण गर्दै प्रतिमा स्थापित भएकाे बताएका छन् । मुर्ति करिब एक टनको रहेको बताइएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्न तिव्र गतिमा काम भइरहेको छ ।

Share News