अब मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्ने

<p>काठमाडौं । अब मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्नेभएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हाे । मन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई यस्ताे निर्देशन दिएको हो।</p>

काठमाडौं । अब मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्नेभएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हाे ।

मन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई यस्ताे निर्देशन दिएको हो।

Share News