भ्वाक्सवागनको दशैं अफर, पोलो २९ लाख ९० हजारमा

<p>&nbsp; काठमाडौं । भ्वाक्सवागन कारको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले सम्भावित कार उपभोक्तालाई आकर्षित गर्न दशैं अफर ल्याएको छ । कम्पनीले पोलो कारको मूल्य २९ लाख ९० हजार रुपैयाँ तोकेको छ । यसमा दशैंको अवसरमा ६ प्रतिशतसम्म नगद छुट गरिएको कम्पनीले जनाएको छ । साथै, कार किन्दा लिनु पर्ने अन्य एसेसरीज् निःशुल्क दिने, चार वर्षसम्म सर्भिसमा [&hellip;]</p>

 

काठमाडौं । भ्वाक्सवागन कारको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले सम्भावित कार उपभोक्तालाई आकर्षित गर्न दशैं अफर ल्याएको छ । कम्पनीले पोलो कारको मूल्य २९ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

यसमा दशैंको अवसरमा ६ प्रतिशतसम्म नगद छुट गरिएको कम्पनीले जनाएको छ । साथै, कार किन्दा लिनु पर्ने अन्य एसेसरीज् निःशुल्क दिने, चार वर्षसम्म सर्भिसमा निःशुल्क हुने, चालु आर्थिक वर्षको सडक कर कम्पनीले नै तिरिदिने, दुई वर्ष जति गुडाए पनि वारेन्टी दिने कम्पनीले जनाएको छ ।

Share News