सवारीसाधनमा युरो ६ चरणवद्ध रुपमा लागु गर्नुपर्छ: नाडा

<p>काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको सवारीसाधनहरुमा युरो ६ लागु गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको हो । यद्यपी यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दे जानु पर्ने नाडाको धारणा छ । देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार [&hellip;]</p>

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको सवारीसाधनहरुमा युरो ६ लागु गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको हो ।

यद्यपी यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दे जानु पर्ने नाडाको धारणा छ । देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभईसकेकाले यसलाई चरणवद्ध रुपमा नै लागु गर्ने नाडाले सरकारलाई अनुरोध गरेको छ ।

Share News