महेन्द्रनगरमा डिशहोम फाइवरनेटको शोरुम

<p>महेन्द्रनगर । डिशहोम फाइवरनेटको बिक्री तथा सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरस्थित तिलाचौमा शोरुमको उद्घ्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन मौभेरा मनि ट्रान्स्फरले गर्नेछ । शोरुम उद्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज [&hellip;]</p>

महेन्द्रनगर । डिशहोम फाइवरनेटको बिक्री तथा सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरस्थित तिलाचौमा शोरुमको उद्घ्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन मौभेरा मनि ट्रान्स्फरले गर्नेछ ।

शोरुम उद्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राईटर लक्ष्मीदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो ।

१०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको मौभेरा मनि ट्रान्स्फरले अझ बढी ग्राहकहरूको माझ पुग्नने डिशहोमले विश्वास लिएको छ ।

Share News