काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबारलाई सार्नुहोस् : मेयर बालेन

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबारलाई सार्न चेतावनी दिएका छन् । बिहीबार सामाजिक सञ्जाल मार्फत चेतावनी दिँदै मेयर बालेनले सो बताएका हुन् । उनले काठमाडौंलाई राजधानी नभई सम्पदा, संकृति, कला, सभ्यता चाहिने बन्दै सो बताएका हुन् । &#8216;कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबारलाई सार्न चेतावनी दिएका छन् । बिहीबार सामाजिक सञ्जाल मार्फत चेतावनी दिँदै मेयर बालेनले सो बताएका हुन् ।

उनले काठमाडौंलाई राजधानी नभई सम्पदा, संकृति, कला, सभ्यता चाहिने बन्दै सो बताएका हुन् ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्, हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्, हामीलाई हाम्रो सम्पदा, संकृति, कला, सभ्यता चाहिन्छ, राजनिती हैन,’ उनले लेखेका छन् ।

Share News