केवाईसी अपडेट गर्न सर्भेयरलाई बीमा प्राधिकरणको ताकेता, नगर्नेले परिचयपत्र नपाउने

<p>काठमाडौं । एक साताअघि सर्भेयरहरूलाई केवाईसी अपडेट गर्न भनेको नेपाल बीमा प्राधिकरणले फेरि ताकेता गरेको छ । प्राधिकरणले नयाँ सूचना जारी गर्दे असार मसान्तभित्र केवाईसी अपडेट गराउन जानकारी दिएको हो । सो समयमा केही सर्भेयरले मात्र केवाईसी अपडेट गरेकाले प्राधिकरणले फेरि एक पटकलाई फेरि समय दिएको हो । असार मसान्तभित्र अपडेट नगर्ने सर्भेयरले परिचयपत्र नपाउने [&hellip;]</p>

काठमाडौं । एक साताअघि सर्भेयरहरूलाई केवाईसी अपडेट गर्न भनेको नेपाल बीमा प्राधिकरणले फेरि ताकेता गरेको छ ।

प्राधिकरणले नयाँ सूचना जारी गर्दे असार मसान्तभित्र केवाईसी अपडेट गराउन जानकारी दिएको हो ।

सो समयमा केही सर्भेयरले मात्र केवाईसी अपडेट गरेकाले प्राधिकरणले फेरि एक पटकलाई फेरि समय दिएको हो ।

असार मसान्तभित्र अपडेट नगर्ने सर्भेयरले परिचयपत्र नपाउने प्राधिकरणले जनाएको छ ।

असार मसान्तभित्र केवाईसी अपडेट नगरेमा परिचयपत्र नपाउने र त्यसको जिम्मेवार स्वयं नै सूचनामा उल्लेख छ ।

Share News